आमेदामा (कानी)

लेखक : निइमी नाङकिची

1.

दुई सानो बचा साथमा लिएर एक यातु आमा डुङ्गामा चढ्नु भएछ ।

2.

जब उनीहर चढेको डुङ्गा जमीन छेउबाट निसन सुर गायो, अचानक पारी तिर बाट हात हलाउदै एक सामुराई "ओ - - - ई, एकछिन परख " भनै उफदै डुङ्गामा चढन आयछन्।

3.

सामुराई डुङ्गाको ठीक बिचमा गएर थाच बसेछ् न ।
अता धिक गमीका कारण सामुराई भुसुकै निथाएछन् ।

4.

कालो जुंगे बलमान सामुराई घुदै टाउको लचिलोगरी हलाउदै सुत थालेको देखेर बचाहर पनि रमाइलो मानै इतदै हहह --- गदै हासेछन्।

5.

सामुराई रिसाय भने सिति गारो हन सक, समसा उतन हन सक भनेर आमाले मुखमा चोरऔला राखी "चुपलाग" भनुभयो।
तसपछि बचाहर शानभए।

6.

केहि समय पछि एक बचाले भनो। "आमा मलाई कानी चाहियो"।
अको बचाले पनि भनो "आमा मलाई पनि कानी दिनुहोस्"।

7.

आमाले आफो झोलाको पकेटबाट कानी निकालु भयो, तर तहाँ एउटा मात कानी रहेछ।
"मलाई दि नुहोस्" "मलाई पनि दिनुहोस्"
दुबै बचाहर दुबै तिर बाट मागी नै रहे, हतेला फैलाइ नै रहे।

8.

कानी केवल एउटा मात भएर आमा त ठूलै समसामा परनु भयो ।
" असल बचाहर केहि बेर परख हामी अको टापुमा पुगैछौ र तहाँ पुगे प छिमति मीहरलाई कानी किनी दिनेछु " भनेर आमाले समझाउनु भयो ।
तर,बचाहर कानी चाहियो भनी कराइ नै रहे।

9.

मस सि त नि दाएका जसा सामुराई ठू लो ऑखा खोलेर टाल चि चाएर जि दी गरी रहेकाबचाहरलाई नि यालीरहे।
तो देखेर आमा धेरै त सि त हनु भयो ।

10.

बचाहरले चि चाएर सामुराईको नि दामा बाधा पुरायको कारण उनी रि साएको हनु प रछ भनी सोचुभयो ।
आमाले " शान सि त बस " भनी बचाहरलाई भनुभयो।
तैपनी बचाहर मानेनछन् र जि दी गरी नै रहेछन्।

11.

तसपछी सामुराईले आफो तरवारको दापबाट साट तरवार झिकेर बचाहर भएको ठाउँमा आए।
उनी बचाहरलाई हमलागरन आएको हनी भनी आमा धेरै डराउनु भयो र दुबै बचालाई अँगालोमा लुकाउनुभयो।

12

सामुराईले आएर "तो कानी खोइ" भनेछन्।
आमाले डराईडराई सामुराईको हते लामा राखिदिनुभएछ।

13.

सामुराईले कानी लि एर डुङ् गाको डि लमाथी राखेर दुई टुका हनेगरी का टि दि ए।
र "लौ लेऊ" भनी बचाहरलाई बाँ डि दि एछन्।

14.

तसप छि सामुराई आफो ठाँउमा फके र घुदै बि सारै टाउको हलाउदै सुत थालेछन्।

15.

おくづけ
「あめだま」ネパール語(ご)
作(さく):にいみ なんきち
絵(え):いのう みどり
翻(ほん)訳(やく):野(の)口(ぐち)陽(よう)子(こ)
朗(ろう)読(どく):Regmi Usha
音楽(おんがく):秋(あき)山(やま)裕和(ひろかず)
企(き)画(かく):にほんごの会(かい)くれよん 
制(せい)作(さく):多(た)言(げん)語(ご)絵(え)本(ほん)の会(かい)RAINBOW
協(きょう)力(りょく):NPO法(ほう)人(じん)地球(ちきゅう)ことば村(むら)

16.

बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।