छात्रेटोपी ओडेंको मूर्तिहरू
かさじぞう
शब्दः (हामा नाचुको), चित्रः (योकोयामा योउएई)
文:浜 なつ子、 絵:よこやま ようへい
धेरै समय पहिलेको कुरा हो, जापान भन्ने देशको एउटा गाउँमा एकजोडी बुढाबुढी बस्थे।
एकदिन नयाँ वर्षको कुरा गर्न थाले
むかし、むかしの ことです。ある ところに、おじいさんと おばあさんが すんで いました。
"भोलि त नयाँवर्ष हो नि है, तर घरमा खानेकुराहरू केहि पनि छैन " बुढीले भनि। बुढाले पनि सहि थप्दै भने
"अँत नि है, केहि बेचेर चामल किनैां "
"ल त त्यसो भए यो छत्रे टोपी बनाएर बेचेको पैसाले चामल किनैां "
「あしたは おしょうがつ ですね。でも、うちには おもちも ありません」
「そうだなぁ」「なにかを うって、おもちを かいましょう」
「よし、この ほした くさで かさを つくって うりに いこう」
भन्दै बुढाबुढी छत्रे टोपि बुन्न थाले। टोपि जम्मा पाँचवटा बन्यो।
おじいさんと おばあさんは、せっせと かさを つくりました。
かさは、いつつ できあがりました。
बुढा छत्रेटोपि बेच्न शहरतिर लागे।
"टोपि कस्तो छ? चाहिँदैन र"? भन्दै बुढामान्छे कराउन थाले तर टोपि एउटा पनि बिक्रि भएन।
おじいさんは、かさを もって まちに やって きました。「かさは いかがですか。かさは いりませんか」
でも、かさは ぜんぜん うれません でした。
केहिबेर पछि त्यहाँ हिउँ पर्नथाल्यो।
"ला......हिँउ पर्यो त" अव घर फर्किनु पर्यो भन्दै बुढा घरतिर हिड्न थाले।
हिउँ धेरै नै पर्न थाल्यो, बाटोमा बुढाले केहि देखे।
「やれやれ、ゆきが ふって きて しまった。しかたがない、うちに かえろう」
おじいさんは、うちに むかって あるきだしました。ゆきは だんだん はげしく ふって きました。
"अरे त्यहाँ को छ"?
नजिक गएर हेर्दा भगवानको मूर्तिहरू रहेछ। मूर्तिहरू छ वटा थियो।
「あれ、あそこに だれか いるぞ」ちかづいて みると、おじぞうさん でした。
おじぞうさんが ろくにん みちに たって いたの です。
"भगवान यस्तो हिउँ परेको बेला जाडो भएको होला है, ल यो छत्रेटोपि लगाउनुस्"
भन्दै बुढाले त्यो नबिकेको छत्रेटोपिहरू त्यो भगवानको मुर्तिहरूलाइ लगाइिदए।
「おじぞうさん こんなに ゆきを かぶって、さむいでしょう。そうだ、この かさを かぶって ください」
おじいさんは、うれなかった かさを、おじぞうさんに かぶせて あげました。
टोपि पाँचवटा थियो तर मूर्ति छ वटा, एउटा त पुगेन त, ल मैले लाएकै लाउनुस् भन्दै आफैले लाएको टोपि पनि लाइ दिएर घर फर्के।
「かさは いつつ。おじぞうさんは ろくにん、ひとつ たりないなぁ。よし、わたしの かさを つかって ください」
घर पुगेर बुढीलाइ भने "ए बुढी भगवानको मूर्तिहरूलाइ जाडो भएको जस्तो लागेर मैले सवै टोपिहरू लाइदिएर आएँ" ।
おじいさんは、うちに もどりました。
「おばあさんや、おじぞうさんが さむそうだったから、わたしは かさを ぜんぶ おじぞうさんに あげて しまった」
"ए तँपाइले राम्रो काम गर्नु भएछ , भगवान् पनि खुसी हुन्छन्" भनेर बुढीले भनिन्।
「それは よい ことを しましたね。おじぞうさんも、きっと よろこんで いますよ」
त्यहि रातको कुरा हो बुढाबुढी सुतिरहेको बेला टाढा कतैबाट आवाज आएको सुनियो ।
その よるの ことです。
おじいさんと おばあさんが ねて いると、とおくから うたが きこえて きました。
" हामी छ जनालाई टोपि लगाइदिने बा को घर कता हो "?
गित गाएको जस्तो त्यो आवाज घरको नजिक आएर टक्क रोकियो,
「ろくにんの じぞうに すげがさ くれた じいさま おるか、いえは どこかの」
うたごえは、おじいさんと おばあさんの うちの まえで ピタッと とまりました。
त्यसपछि "खस्याक्र् खुसक्क गरेको जस्तो गरेर " ड्याङग...फेरि ठुलो आवाज सुनियो ।
そして、がさがさ どーん という おおきな おとが しました。
बुढाले उठेर हर्दा देखे र बुढीलाई भने।
" ए बुढी घरको अगाडि त कति धेरै चामल र माछाहरू छ त " ए यस्तो के हो ?
अचम्म मान्दै , अवश्य पनि यो छ जना भगवान् ले ल्याईदिएका हुन् ,
「おばあさん、たいへんだ。うちの まえに おこめや おさかなが たくさん おいて ある」
「あらまあ、いったい どう した ことでしょう」
ろくにんの おじぞうさんが、はこんで きて くれたの です。
भन्ने संझेर ति बुढाबुढीले भगवान् लाइ धन्यवाद दिंदै प्राथना गर्न थाले।
त्यसपछि ति बुढाबुढी सुखपुर्वक जिवन बिताउन थाले ।
समाप्त
おじいさんと おばあさんは、おじぞうさんに てを あわせて、おれいを いいました。
おじいさんと おばあさんは、それからも ずっと なかよく くらしました。
नोटहरू :-
छत्रे टोपी = छ्वाली, पराल इत्यादिबाट बनिएको घाम पानी पर्दा टाउकोमा लाउने छाता जस्तो टोपि
おくづけ
「かさじぞう」ネパール語(と にほん語)
文:浜 なつ子
絵:よこやま ようへい
翻訳:Kanchan Khadka, Rai Tara
朗読:Kanchan Khadka
校正:Sarad Kumar Gauchan
音楽:秋山裕和
企画:にほんごの会くれよん
制作:多言語絵本の会RAINBOW
協力:おむすびころりん愛知
「かさじぞう」にほん語 朗読:朗読グループ・アイ
बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।